आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको सहयोगमा आँखा शल्यक्रिया शिविर

काठमाडौं– सिद्धार्थ  बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।  २०७६...