शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजका स्मिथले इपीएल खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर ड्वेन स्मिथले नेपालको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । स्मिथले शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्याडियटर्सबाट इपिएल खेल्ने निश्चित भएको भैरहवाले शनिबार प्रेस...