आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फाँसीको सजाय सुनाइएका विनयकुमारले लेखे भारतीय राष्ट्रपतिलाई अन्तिम पत्र

एजेन्सी । भारतको निर्भया बलात्कार हत्याकाण्डका आरोपी चारमध्ये एक विनयकुमार शर्माले मृत्युदण्डबाट छुटकारा पाउँ भन्दै अन्तिम पटक राष्ट्रपति रामनाथ कोविन्दसँग आग्रह गरेका छन् । बुधबार शर्माले मृत्युण्डबाट छुटकारा पाउँ भन्दै...