आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन : डा. पुष्पराज कँडेल (अन्तर्वार्ता)

राष्ट्रिय योजना आयोग १५औँ राष्ट्रिय योजनाको आधारपत्रलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा छ । योजना निर्माणको प्रमुख संयन्त्रका रुपमा रहेको आयोगले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प...