शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सटर भत्काएर अदालतको अवहेलना गरेको भन्दै अर्को मुद्दा

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर भत्काएसँगै बढेको विवाद अदालतसम्म पुगेको छ । अस्पतालले सदर भत्काएर अदालतको अवहेलना गरेको भन्दै व्यवसायीहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन्...