आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकासँगको तनावकै बीच इरानमा नयाँ संसदको चुनावः देखियो यस्तो संकेत

तेहरान । इरानीहरूले शुक्रबार नयाँ संसदको लागि मतदान गरेका छन् । इरानमाथि अमेरिकी आर्थिक प्रतिबन्ध र इरानलाई कुटनीतिक रुपमा अलग्याइएको अन्यौलग्रस्त अवस्थामा इरानी जनताले मतदानमा भाग लिएका हुन् । सात...