आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको प्रलोभनमा तीन वर्षदेखि आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गर्ने अहेब पक्राउ*

आफ्नै क्लिनिककी एक महिला सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा रौतहटका कार्यरत एक अहेबलाई प्रहरीले पक्राउ गरेको छ । मौलापुर नगरपालिका ५ घरभई हाल गरुडा-४ स्थित अर्चना पोेलिक्लिनिक एवं रिसर्च सेन्टर...