आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

उदाहरणीय जनप्रतिनिधि लक्ष्मी बर्तौला : आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स

जनप्रतिनिधिले ‘मानवीय सेवामा  कसरी सहयोग पु¥याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छन् ।  उनले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा...