बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘धुलो’को आइटममा हट हट दीपासा

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘धुलो’ आइटम गीत सार्वजनिक भएको छ । ‘चार सय चालिसको बिजुली’ वोलको आइटम गीतमा मोडल दीपाशा बिसीले हट अवतारमा प्रस्तुत भएकी छन् । ...