बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मृगस्थलीमा मृग थपिँदै

काठमाडौं-धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा रहेको पशुपति मन्दिर परिसरमा पर्ने श्लेषमान्तक वन मृगस्थलीमा पछिल्लो समय (मृग वाटिका) मृगको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।  पशुपति क्षेत्र विकास कोषले विसं...