शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक तथा वित्तिय संस्थासम्बन्धि पहिलो संशोधन विधेयक माथिको छलफल सुरु

काठमाडौं । प्रतिनिधिसभामा बैंक तथा वित्तिय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक २०७६ माथिको छलफल सुरु भएको छ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको संशोधन विधेयकमाथिको छलफलमा नेपाली काँग्रेसका सांसदहरुले...