बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिइरहेको अवस्थामा वडासचिव पक्राउ

धनुषा । जिल्लाको धनौजी गाउँपालिकामा कार्यरत वडासचिव घुससहित पक्राउ परेका छन् । धनौजी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा कार्यरत वडासचिव (खरिदार) सुशील ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...