शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, ५ जना सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभाले अध्यक्ष मनोरञ्जन रमण शर्माद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान...