आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्ली हिंसामा इरानको टिप्पणीपछि भारत र इरानको सम्बन्धमा किन दरार आयो ?

इण्डोनेशिया, पाकिस्तान र टर्कीपछि इरानले दिल्लीमा भएको हिंसालाई लिएर चिन्ता व्यक्त ग-यो । इरानका विदेशमन्त्री जावेद जरीफपछि अहिले देशका सर्वोच्च धार्मिक नेता आयतोल्लाह खमेनीइले भारतमा मुसलमानविरुद्ध सुनियोजित हिंसा भएको बताएका छन्...