बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चौतर्फी विरोध र दवावपछि खुल्यो मुक्तिनाथ अस्पताल

बागलुङ । चौतर्फी विरोध भएपछि कोरोना भाइरस सङ्क्रमणले समस्या बढाएकै बेला बन्द भएको बाग्लुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मङ्गलबार रातिदेखि खुलेको छ । मङ्गलबार दिउँसो...