शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अत्यावश्यकलाई मात्र तेल दिन आग्रह

काठमाडौं । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको...