शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमको ई–शिक्षा प्याकेजः बुढानिलकण्ठ स्कुलद्वारा अनलाइन पठनपाठन संचालन

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । मुलुकको प्रतिष्ठित बुढानिलकण्ठ स्कुलले...