शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिएशन र कोका-कोलाको सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट

काठमाडौं- क्रिएशन नेपालले द कोका-कोला फाउण्डेशनको सहयोगमा आयोजना गरेको जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा अन्तर्गत भक्तपुर, काठमाडौं र कीर्तिपुरका विभिन्न स्थानहरुमा सफलतापूर्वक दोस्रो हप्ताको राहत वितरण सम्पन्न भएको छ...