शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘सशस्त्र द्वन्दको नेतृत्वकर्ता अहिले गृहमन्त्री हुनुहुन्छ, कुन-कुन ठाउँमा बम लुकाइएको छ खोज्नुपर्‍यो’

काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सशस्त्र द्वन्दकालमा राखिएका बमहरु खोजेर डिस्पोजल गर्न सरकारसँग आग्रह गरेकी छिन् । रोल्पामा बैशाख १८ गते बम विस्फोटबाट ४ जना बालबालिकाको निधन भएको स्मरण...