शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

स्तरोन्नतिको काम सम्पन्नः जहाजको पर्खाइमा दिपायल विमानस्थल

-विमलबहादुर विष्ट डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको कालोपत्रलगायत स्तरोन्नतिको काम सम्पन्न भएको छ ।  विमानस्थलमा कालोपत्रको काम सकिएर धावन मार्गको साइडमा रहेको पर्खाललगायत कामसहित विमानस्थलमा...