शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पूजा बोहोरा बलात्कार प्रकरण : पुनरावेदनले सफाइ दिएका अभियुक्तलाई दोषी ठहर गर्ने यी हुन् सर्वोच्चका आधार र कारण

सर्वोच्च अदालतले बलात्कारपछि महिलाको मानसिक स्वास्थ्यमा समस्या आउन सक्ने र त्यही विषयलाई आधार मानेर सफाइ दिन नमिल्ने नजिर दिएको छ । पूजा बोहोरा बलात्कार प्रकरणमा बिहीबार सर्वोच्च अदालतले फैसलाको...