बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा आन्दोलन चर्किरहेका बेला न्यूयोर्क प्रहरीको फेरि अर्को ज्यादती

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुव्र्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको...