वैद्यका विद्यार्थी संगठन आन्दोलित
बिहीबार, २० वैशाख २०८१, ११ : ००
काठमाडौँ । मोहन वैद्य निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) आन्दोलित बनेको छ । पार्टीका केन्द्रीय सदस्य हस्त बिकलाई प्रहरीले गिरफ्तार गरेको विरोधमा सो विद्यार्थी संगठन आन्दोलित बनेको हो ।
संगठनले बिकलाई रिहाईको माग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण