आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन पत्रकारहरुको निःशुल्क कोरोना बीमा

काठमाडौं– अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकारहरुको १ लाख रुपैयाँ बिमाङ्क बराबरको कोरोना बीमा गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना...