बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भाइबरमा पनि ग्रुप भिडियो कल सुरु, २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिने

काठमाडौं– भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारु गरेको छ, जसमार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिनेछ । यसभन्दा अघि शुरु गरिएको भाइबरको ग्रुप...