शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले नेपाललाई दियो १५० आइसीयू बेड

भारतले नेपाललाई अनुदानस्वरुप १ सय ५०  आइसीयू सहयोग गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले आइसीयु हस्तान्तरण गरेका हुन्...