बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आकर्षक पुरस्कार राशिसहित फुटसल प्रतियोगिता

ललितपुर– ललितपुरको जावलाखेलमा अवस्थित डि.ए.भी. एन.ई.बी. प्लस टु कलेज ले अन्तर कलेज (प्लस टु), ६ए साइड दोस्रो फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका...