शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अगुएरो बार्सिलोनासँग अनुबन्ध गर्ने निकट : ग्वार्डिओला

म्यान्चेस्टर सिटीका म्यानेजर पेप ग्वार्डिओलाले सर्जियो अगुएरो अर्को सिजन स्पेनिस महारथी बार्सिलोनासँग अनुबन्ध गर्ने निकट पुगेको खुलासा गरेका छन् । करार समाप्त भएसँगै ३२ वर्षीय अगुएरोले सिजनको अन्त्यपछि सिटी छाड्ने...