शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र

कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ ।  सिट क्षमताभन्दा बढी यात्रु राखेरनराखेको, भीडभाड गरेरनगरेको, यात्रुले मास्क लगाएरनलगाएको, बढी भाडा...