बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘हुण्डाई फेस्टिभ डिलाइट २०७६’ अफरका दुईजना विजेताले जिते कार, १० जना भाग्यशाली जोडीले पाए दुबई भ्रमणको अवसर

काठमाडौं– हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाइट २०७६’ अफर विजेताहरुको नाम घोषणा गरेको छ । सो अफरअनुरुप हरेक नयाँ हुण्डाई गाडीको खरिदमा...