बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको आकाशमा सलह

काठमाडौं । शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह आज साँझ काठमाडौँको आकाशमा देखिएको छ । सलहको ठूलो हुल काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो । करिब पाँच/सात लाखको सङ्ख्यामा...