आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमणबाट अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको मृत्यु

एजेन्सी । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ (कोरोना) सङ्क्रमणका कारण मृत्यु भएको छ  । अफगानिस्तानको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा कोरोनाका कारण...