आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भुर्तेलको निर्देशनमा फिल्म ‘लभ डिजाएर’

काठमाडौं । चिरञ्जीवी भुर्तेलको निर्देशन रहेको छोटो फिल्म ‘लभ डिजाएर’ सार्वजनिक भएको छ । नेपाली समाजमा रहेका पारिवारिक खट्पट, श्रीमान् श्रीमती विचको अन्तरद्वन्द्व लगायत बिषय फिल्ममा देखाउन खोजिएको छ ।  ...