आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सस्तो मूल्यमा सामान पाइने भन्दै गरिएको ‘फेक विज्ञापन’को प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

काठमाडौं – महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न...