आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकारी अस्पतालको सेवा उत्कृष्ट’

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारी अस्पतालप्रति जनमानसको भ्रम चिरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।   भरतपुर अस्पतालमा आज  स्वास्थ्य परीक्षण गराएपछि उनले यहाँको सेवाको बारेमा आम जनतालाई...