बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक यातायात खोल्ने सरकारको निर्णयलगत्तै महासंघको आकस्मिक बैठक

काठमाडौं । सार्वजनिक यातायत खोल्ने सरकारको निर्णयपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले आकस्मिक बैठक बोलाएको छ । सरकारको निर्णयका सम्बन्धमा माहासंघको आधिकारिक धारणा तय गर्न उक्त बैठक बोलाइएको हो ।  ...