शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

थप दुई नक्कली सर्टिफिकेटधारी डाक्टर पक्राउ, समातिनेको सङ्ख्या ७ पुग्यो

काठमाडौँ । प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेका थप दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मोरङबाट मनिष चौधरी र इशान अस्पतालमा कार्यरत डाक्टर श्रद्धा...