आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बोलिभिया सिनेटका अध्यक्षमा पनि कोरोना भाइरस पोजेटिभ

एजेन्सी । बोलिभियाका सिनेटका अध्यक्ष मोनिका इभा कोपाले आफूलाई कोरोना भाइरस पोजेटिभ भएको बताएकी छिन् । बोलिभियाका अन्तरिम राष्ट्रपति जीनिन आनेज चाभेज कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएको एक दिनपछि कोपालाई...