शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पन्चकन्याको शैक्षिक रुपान्तरणका लागि अनलाइनबाट शिक्षक तालिम

नुवाकोट । जिल्लाको पन्चकन्या गाउँपालिकाले  बन्दाबन्दीमा रहेका प्राथमिक शिक्षकहरुलाई लक्षित गरी अनलाईनको माध्यामबाट ८ दिने शिक्षक तालिम शुरु गरेको छ । पन्चकन्या गाउँपालिकामा रहेका २ दर्जनभन्दा बढी विद्यालयमा अनलाइनमार्फत तालिम सुरु गरिएको...