आम्दानीको बाटो
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
आइतबार, २४ जेठ २०८३, १९ : ४२
काठमाडौँ । निजी सवारीमा मात्रै होइन, सार्वजनिक सवारी साधनमा पनि ईभीको संख्या बढ्दो छ । परम्परागत पेट्रोलियम ट्याक्सीको स्थान अब विद्युतीय ट्याक्सीले ओगट्दैछन् । बढ्दो इन्धनको मूल्य र मर्मतसम्भारको उच्च खर्च मुख्य कारण त हुँदै हो, वातावरणीय प्रदूषणबाट आजित चालक र यात्रु दुवैका लागि वरदान सावित भइरहेका छन् विद्युतीय ट्याक्सी ।
सिप्रदी ट्रेडिङले टाटा मोटर्सको विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ अवधारणा ल्याएको छ । यो अवधारणा अनुसार चालकले ट्याक्सी किन्नुपर्दैन, कम्पनीले उपलब्ध गराउँछ । कम्पनीलाई ‘सर्टेन’ रकम दैनिक दिएर बाँकी भएको सबै कमाइ चालकले लैजान पाउँछन् ।
विस्तृत भिडियोमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा–प्रलोपा ?
-
ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
-
बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रौतहटमा खोलामा डुबेर बालकको मृत्यु
-
भारतीय टोलीको प्रदर्शन समीक्षा गर्दै बीसीसीआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण