मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ३४ वर्षपछि नयाँ राष्ट्रिय शिक्षा नीति पारित

एजेन्सी । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले नयाँ राष्ट्रिय शिक्षा नीति पारित गरेको छ ।  यसअघि लागू हुँदै आएको नीतिलाई झण्डै ३४ वर्षपछि विस्थापित गर्ने गरी राष्ट्रिय शिक्षा नीति २०२० पारित गरिएको...