शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा ४ करोड रकम विनियोजन

मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश ,आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा ४ करोड रकम विनियोजन गरेको छ । भू तथा जलाधार संरक्षण...