शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अझै सञ्चालनमा आएन विष्णुमती पुल

काठमाडौँ । निर्माण सम्पन्न भइसकेर पनि टेकुस्थित विष्णुमती पुल सञ्चालनमा आउन सकेको छैन । पुल निर्माणमा रहेका प्राविधिक त्रुटिका कारण डिभिजन सडक कार्यालयले बन्द गरेर आवतजावतमा रोक लगाएको छ  ।...