शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितलाई दिएको खानामा कीरा भेटिएपछि....

सप्तरी । सप्तरीको राजविराजस्थित एक आइसोलेसनमा कोरोना संक्रमितलाई दिइएको खानामा कीरा देखिएपछि संक्रमित र आइसेलेसन व्यवस्थापन पक्षबीच उग्रविवाद भएको छ । खाना खाने क्रममा कीरा देखिएपछि उत्पन्न विवादले उग्ररुप लिँदा बिहीबार...