बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दूधकुण्ड होइन  चोकर्मा पोखरी फुटेको हो : प्रहरी

सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नुम्बुर हिमालको काखमा रहेको दूधकुण्डसहित अन्य पोखरी तत्काल फुट्ने सम्भावना नरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजानिक गरेको छ । यही साउन २३ गते बिहान दूधकुण्ड  मुहान...