शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालबाट भागेका सम्झनाका हत्या आरोपी राजेन्द्र समातिए, ३ प्रहरी निलम्बनमा

  काठमाडौं । सम्झना कामीको बलात्कार–हत्या आरोपी राजेन्द्र बोहरालाई सुरक्षा घेरा तोडेर भागेको करिब १० घण्टापछि प्रहरीले पक्रेको छ । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या गरेको...