शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिमासँग विवाह गर्दै अभिनेता सुशील

काठमाडौं । अभिनेता सुशील सिटौला विवाह बन्धनमा बाँधिने भएका छन् । उनले दमककी प्रतिमा मैनालीसँग लगनगाँठो कस्न लागेका हुन् । प्रतिमासँग उनको इन्गेजमेन्ट गत पुस ४ गते भएको थियो ।...