शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित टेलिभिजन प्रस्तोता लेरी किङको निधन

एजेन्सी । अमेरिकी सञ्चारमाध्यम सिएनएनका पूर्व प्रस्तोता लेरी किङको ८७ वर्षको उमेरमा निधन भएको छ । किङले सिएनएनमा २५ वर्षसम्म ‘लेरी किङ लाईभ’ नामक कार्यक्रम प्रस्तुत गरेका थिए । यसक्रममा...