आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै...