शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख झालाई १०१ किलोको मालाले स्वागत

धनुषा । प्रदेश नम्बर २ का नवनियुक्त प्रमुख राजेश  झा अहिराजलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । आइतबार अपरान्ह काठमाडौबाट जनकपुर आइपुगेका प्रमुख झालाई एयरपोर्टमा १०१ किलोको माला लगाएर...